नियम ३०
पहिलो निवेदनपत्रको उल्लेख
पहिले कुनै विषयमा निवेदनपत्र दिएकोमा पछि फेरि सोही ब्यहोराको वा समान उद्देश्यलाई लिएर निवेदनपत्र दिनु परेमा पहिले निवेदनपत्रमा उल्लेख गरेको कुरा र त्यसमा भएको आदेशसमेत स्पष्ट रूपले उल्लेख गर्नु पर्छ।